नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ र ५ गते

काठमाडौं । नेपाल परिवार दलले मंसिर ४ र ५ गते तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन हुने परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले जानकारी दिए । महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, पाँच सहमहामन्त्री, एक कोषाध्यक्ष गरी … Continue reading नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ र ५ गते